लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान
लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान काठमाडौं-राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको छ। आयोगले २ सय ८४ सिटका लागि सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी विज्ञापन खुला गरेको हो। पुस २० गतेसम्म नियमित शुल्कमा र पुस २७ सम्म विलम्ब शुल्क तिरेर…
सम्पत्ती न्यूज
२९ मंसिर २०७८, बुधबार