ओलीले बनाए ४५ सदस्यीय स्थायी कमिटी (नामसहित)
ओलीले बनाए ४५ सदस्यीय स्थायी कमिटी (नामसहित) काठमाडौं-भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको बताईएको छ । ओलीले प्रश्ताब गरेको स्थायी कमिटी सदस्यमा नेता भिम रावलको नाम नपरेपछी सचिव योगेश भट्टराईले…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार