‘बालबालिकालाई बालगृहभन्दा आमाबाबु काख नै प्यारो’
सुर्खेत-बालबालिकाका लागि आमाबुबाको काख नै प्यारो हुने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतमा संवाद डबलीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बालबालिकालाई आमाबाबुबाट छुटाउन नहुने बताएका हुन् । पछिल्लो चरणमा बाल गृह वा होस्टेलमा राख्ने क्रम बढेको त्यसले बालबालिकाको मनोविज्ञानमा असर गरेको सरोकारवालाहरुले बताएका हुन् । विगतदेखि नै आमाबुबा नभएका टुहरा बालबालिकालाई स्थानीय सरकारले सिफारिसमा…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार