खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा धम्की दिने किशोरी चार दिनदेखि थुनामा
काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई हैजा फैलिएको बारेमा चर्को स्वरमा फोनबाट प्रश्न गर्ने एक महिलालाई पर्सा प्रहरीले चार दिनदेखि थुनामा राखेको छ। परिवारका सदस्य अस्पताल भर्ना भएको भन्दै हैजाको बेलामा तपाईंले किन फोन नउठाएको भनी उनले मन्त्री यादवसँग फोनमा आक्रोश पोखेकी थिइन्। कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी किरण साहलाई गत शनिबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। ‘मन्त्रीज्यू र…
सम्पत्ती न्यूज
१७ भाद्र २०८२, मंगलवार