बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना काठमाडौँ-बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी असोज ४ गते गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । विगत ५ दिन गंगालालमा उपचार गराइरहेका उनको मस्तिष्कको नाशामा रगत जमेपछि थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो । न्यूरोमा २४ घण्टा उपचारपछि…
सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार