जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । साथै सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको भने मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदी बन्दी १० जना र सुरक्षाकर्मी ३ जना…
सम्पत्ती न्यूज
२९ भाद्र २०८२, आईतवार