एसईई फेल भएपछि दुई विद्यार्थीले गरे झुण्डिएर आत्महत्या
काठमाडौं । एसईई परिक्षा पास गर्न नसकेका दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् । रुपन्देही देवदह नगरपालिका वडा नम्बर २ का एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार