विजय शाही बने सानका ब्रान्ड एम्वेस्डर
काठमाडौ । ओम समाज डेण्टल अस्पताल र सान इन्टरनेशनल कलेजले मेमोरी किङ विजय शाहीलाई बधाई तथा सफलताको शुभकामना दिएको छ। कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले ‘आफ्नो विद्यार्थीले अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएकोले कलेजको शान मात्र बढेको छैन यो सम्पूर्ण नेपालीहरुको सान हाम्रो कलेजको सानले उत्पादन गरेको छ’ भन्नुभयो । कार्यक्रमा बौल्दै अध्यक्ष डा. घिमिरले यस कलेजले मेमोरी किङ देखि खेल क्षेत्रमा…
सम्पत्ती न्यूज
१३ श्रावण २०७७, मंगलवार