एआइजीहरुले उमेरहदका अनुसार अवकाशमा नपठाउन दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै प्रहरी अधिकारीहरुले हालेको रिटमा सर्वोच्चले अन्रिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । दुबै पक्षलाई छलफलमा बोलाउने आदेशसमेत दिएको छ । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार