ग्रिनसिटीको कालो कर्तुत, आधाबाटोबाटै अपहरण हुन्छन् बिरामि
काठमाडौँ। पछिल्लो समय ग्रिनसिटी अस्पतालको विश्वसनियता हराउँदै गएको छ। अस्पतालको एक पछि अर्काे हर्कत क्रमशः बाहिरीएको छ। अहिले त ग्रिनसिटीले विरामीलाई मृत्यु सैयामा पुर्याउने अस्पतालको रुपमा परिचय नै बनाएको छ। यसै पनि उपत्यकाको महँगो अस्पताल भनेर चिनिने ग्रिनसिटी अस्पतालका सञ्चालक लोक बहादुर टन्डन बजारमा आफ्नो संञ्जाल नै बनाएर चलाखि गरिरहेका छन्। सस्तोमा उपचार हुने हरेक अस्पताल र विशेष गरि सरकारी…
सम्पत्ती न्यूज
२९ श्रावण २०७७, बिहीबार