रेशम चौधरीको मुद्दाको पेसी आज
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा बहस नसकिएपछि मङ्गलवार आजलाई पेसी तोकिएको हो ।
सम्पत्ती न्यूज
२ जेष्ठ २०८०, मंगलवार