सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहन अनुरोध गरेका छन् । पार्टीको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक नेताहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा दाहालले त्यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ।…
सम्पत्ती न्यूज
१९ भाद्र २०८१, बुधबार