सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार
सेयर बजारमा तरलता अभाबको प्रभाव: आज ६१.२७ अंकले घट्यो बजार काठमाडौँ– सेयर बजारमा तरलता अभाबको प्रभाव देखा परेको छ । बैक तथा बितिय संस्थामा पैसाको अभाव तथा राष्ट्र बैकको ठुला लगानीकर्तालाई नियन्त्रण गर्ने नीतिले निरन्तर ओरालो लागेको बजार आजपनी घटेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार घटेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क अनुसार आज सेयर बजार…
सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार