जलहरी- मसँग सम्बन्धित विषय होइन: ओली
भरतपु । भरतपुर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले त्यो पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित भएको बताए। “सुन भनेर पित्तल चढाएको रहेछ छ र?” ओलीले भने, “खाएको भए पनि मसँग सम्बन्धित विषय होइन। मैले त पैसा दिने हो, त्यहाँको पशुपति क्षेत्र विकास कोषलाई।” जलहरीमा नाम कुँदिएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसको जवाफमा अध्यक्ष ओलीले प्रतिप्रश्न गरे,…
सम्पत्ती न्यूज
१५ असार २०८०, शुक्रबार