नेप्सेमा दाेहाेराे अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अंकले घटेर १,८९६ दशलमव ६७ को विन्दुमा कायम भएको छ । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा आज एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको…
सम्पत्ती न्यूज
११ मंसिर २०८०, सोमबार