भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला काठमाडौं-कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ । कोभिडका कारण विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरदेखि खुल्ला हुने भएको हो । कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई खुला गर्ने भएको हो। विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली…