आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आइतबार चार वटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा कृषकहरूलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८२, आईतवार