अबदेखि कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने, सेयर किन्न भने पाउने
काठमाडौं । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । उनीहरुले सेयर खरिद गर्न भने पाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्थाअनुसार कर्मचारीका लागि उक्त नियम लागू भएको । संघीय निजामती सेवा विधेयकमा कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण उल्लेख छ…
सम्पत्ती न्यूज
२२ फाल्गुन २०८०, मंगलवार