पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । प्रतिनिधि सभा सदस्य एवम् पूर्वशिक्षामन्त्री श्रेष्ठले ‘पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने’ गरेको आरोप लगाएकी छन् । ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे’ उनले भनेकी छन्, ‘गल्तीमाथि गल्ती गरिरहने…
सम्पत्ती न्यूज
२९ भाद्र २०८२, आईतवार