बीस हजार युवा दस्ता तयार पार्दै राप्रपा, आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम सुरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाडौं उपत्यकामा आरम्भ गरेको छ । राप्रपाले आन्दोलनका लागि देशभरीका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने योजना राखेको छ । ‘संगठन आन्दोलनको निम्ति, संगठन निर्वाचनको निम्ति, यही रणनीति र उद्देश्य लिएर राप्रपा अघि बढेको छ । जनताले राप्रपाको एजेण्डालाई मन पराएका छन्, राप्रपाप्रति आशावादी छन् । त्यसैले…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार