हनुमन्ते खोलाको बढीले भक्तपुर डुबानमा
काठमाडौं । अविरल वर्षाले भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ। भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण…
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार