तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तीन कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । बिहिबार नेप्सेले महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत गरेको हो । बिहीबार महालक्ष्मी विकास बैंक (MLBL),युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता…
सम्पत्ती न्यूज
३० चैत्र २०७९, बिहीबार