‘प्रचण्ड’को मुटु चस्काउने त्यो दिन !
काठमाडौं । गएको असार १८ गते एका विहानै पत्रपत्रिकामा खबर आयो की अब, नयाँ सत्ता सकिरण बन्ने भयो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने विभिन्न पत्रपत्रिकामा खबर आएको थियो । जुन समिकरण १७ गते मध्यराति सहमति भएको थियो । एकाविहानै उठ्ने वित्तिकैको त्यो खबर नै हो कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुटु चस्काउने खबर । दुई दिनअघि…
सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार