मुलुकको सर्वाङ्गीण विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्दै सिटिइभिटी
सीपयुक्त नेपाल, समृद्ध जनता भन्ने दूरदृष्टिका साथ अघि बढेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार आवश्यकताको लागि सक्षम जनशक्ति विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रणाली प्रवर्द्धन गरी एक जीवन्त संस्थाका रुपमा स्थापित भएको छ ।आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न सुनियोजित रुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको व्यवस्था र सीपको…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०८०, बिहीबार