के छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा ? (पूर्ण पाठसहित)
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पहिलो प्रदेश सरकारले अगाडि सारेको ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमलाई साकार पार्ने यस पटक नीति तथा कार्यक्रममा पनि समावेश भएको छ। पहिलेको जस्तै ‘एक घर एक धारा’ कार्यक्रम अटाएको छ।स्वास्थ्य, शिक्षा,…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८०, सोमबार