सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेश
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनको समय छ । केन्द्रमा कांग्रेस–एमालेको नयाँ समिकरण बनेपछि सुदुरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको थियो । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहलाई बनाउने औपचारिक निर्णयसमेत गरिसकेको छ । त्यस्तै प्रदेश प्रमुख नजिर मियाँले दिएको…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार