नेप्से दोहोरो अंकले घट्यो
काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पनि बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १७ अंक घटेर बन्द भएको छ। साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको हो…
सम्पत्ती न्यूज
३१ बैशाख २०८०, आईतवार