अर्थका ६ सहसचिवको पदस्थापन
काठमाडौँ । अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर सहित कार्यक्षेत्र तोकिएको छ। लामो समयदेखि थन्क्याएर राखिएका सहसचिवहरु लाई ठुलै कसरत पश्चात् टुङ्गो लगाइएको बताइएको छ। नयाँ जिम्मेवारी क्रमशः महेश आचार्य,पार्वती शर्मा काफ्ले , राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, र अमृत लम्सालको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो । प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने…
सम्पत्ती न्यूज
२६ मंसिर २०८०, मंगलवार