नेप्से सामान्य अंकले घट्दा पनि कारोबार रकम भने सामान्य बढ्यो
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । मांगलबार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३३ अंकले घटेको हो । मंगलबार र बुधबारको कारोबार हेर्दा नेप्से सूचकमा सामान्य परिवर्तन भएको छ भने कारोबार रकममा पनि त्यति सुधार हुन सकेको छैन । नेप्से स्थिर रहेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात…
सम्पत्ती न्यूज
११ असार २०८२, बुधबार