प्रचण्ड र प्रभु साह बीच भन्सार बिरुद्द आन्दोलन बारे छलफल, पर्यटन बोर्ड खारेज हुनुपर्ने
रौतहट २० पुस। ४५ प्रतिशत पुरस्कारको ब्यवस्था बिरुद्द तिनसाता देखि जारी आन्दोलनको सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र आमजनता पार्टी अध्यक्ष प्रभु साह बिच छलफल भएको छ।शुक्रवार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आम जनता पार्टी का अध्यक्ष प्रभु साहबीच सिंह दरवारमा भेटवार्ता भएको हो। भन्सार कमिसन खारेजीको माग सहित आम जनता पार्टीले गर्दै आएको आन्दोलनको विषयमा भेटका क्रममा छलफल भएको…
सम्पत्ती न्यूज
२१ पुष २०८०, शनिबार