शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौं । साताको अन्तिम कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु होटल तथा बीमा कम्पनीहरुमा आकर्षित भएका छन्। यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार ४.७५ अंकले बढेर दुई हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको छ…
सम्पत्ती न्यूज
७ असार २०८०, बिहीबार