रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । अदालतले सोमबार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८०, सोमबार