मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोकिए, तीन जना घाइते
चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आज बिहान भारतीय बस आर ०१ आई ६३७२ नम्बर र नेपाली ट्रक ग २ ख ११०८ नम्बर ठोक्किँदा ट्रकमा सवार तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ का २८ वर्षीय राजन क्षेत्री, बाराका मन्ज रावल, र आशिष चौरासिया रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार