मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गर्न सिफारीस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारीस गरेको छ । आयेगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्न सिफारिस गरेको हो । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार