भारतमा ४ नेपालीको हत्या
काठमाडौं । भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ । भारतका सञ्चारमाध्यमका अनुसार कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको घाँटी रेटेर हत्या भएको हो । मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको जनाइएको छ ।
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार