फेरि २००० विन्दुमाथि उक्लियो नेप्से
काठमाडौं । नेप्से परिसूचक ३ सातापछि २००० विन्दु माथि उक्लिएको छ। गत भदौ ७ गते २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, सोपश्चात निरन्तर २००० विन्दुभन्दा तल बन्द भइरहेको थियो। भदौ ७ गतेपश्चात अर्थात ३ सातापछि नेप्सेले पहिलो पटक २००० को विन्दु पार गरेको हो। आज बुधबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४८ अंकले बढ्दै २००७.०६ बिन्दुमा पुगेको छ । १ अर्ब ५९ करोड…
सम्पत्ती न्यूज
२७ भाद्र २०८०, बुधबार