नेप्सेमा ७.०४ अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज ७.०४ अंकले बढेर एक हजार ९ सय ६७ दशमलब ८३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १४ वटा कम्पनीको शेयरमूल्य स्थिर…
सम्पत्ती न्यूज
१८ भाद्र २०८०, सोमबार