शेयर बजारको ओरालो यात्रा रोकिएन, कारोबार रकम भने केही बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ । आज ३११ वटा कम्पनीको एक करोड ७१ लाख आठ हवार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिद बिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८२, बिहीबार