बाथरुममा लडेर प्रचण्ड घाइते, अवस्था सामान्य
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । बाथरुममा लडेर घाइते भएपछि अस्पताल भर्ना गरिएको छ । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । गएराति करिब १२ बजेतिर ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएका दाहालको टाउकोमा चोट लागेपछि तीन टाँका लगाइएको छ । सिटीस्क्यान रिपोर्ट सामान्य आएको र उनलाई अहिले वार्डमा राखेर निगरानीमा राखिएको अस्पतालले…
सम्पत्ती न्यूज
२४ बैशाख २०८२, बुधबार