काममा ढिलाई नगरी कार्यसम्पादन गर्न पूर्वमन्त्री तथा पूर्वसचिवको सुझाव
काठमाडौं । ‘मन्त्रालय सुधार कार्ययोजना’अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले काममा ढिलाई नगरी काम गर्न सुझाव दिएका छन् । पूर्वमन्त्री तथा पूर्वसचिवहरुले कुनै पनि ढिलाइबिना पारदर्शी ढङ्गले काम गर्न सके सुधारको लक्ष्य पूरा हुने बताएका हुन् । पूर्वमन्त्री मीन विश्वकर्माले मन्त्रालयमा कुनै पनि फाइल एक दिनभन्दा बढी रोकिन नहुने धारणा राखेका छन् । ढिलासुस्ती नगरी…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार