कारोना संक्रमणबाट थप एकजनाको मृत्यु
गुल्मी । गुल्मीका कोरोना संक्रमित ३६ वर्षीय मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।उपचारमा खटिएका डा. कविराज भुसालले स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न महिला स्वास्थ्यकर्मीले नै रगत दिएको बताए । तर कोसिस गर्दागर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०७७, आईतवार