तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै
तरलता अभाव: बजारमा राष्ट्र बैंकले आज ३० अर्ब पठाउदै काठमाडौँ-अहिले नेपाली बजारमा चरम तरलता अभाव श्रृजना भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ बजारमा छोड्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ । गत दुई…
सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार