पूर्वप्रशासक चुडामणि शर्मालाई थुनामा राख्नुपर्ने कारण लिखितरुपमा पेश गर्न आदेश
काठमाडौं । पूर्वसहसचिव चुडामणि शर्मा थुनामा पर्नुको कारण पेश गर्न अदालतले आदेश दिएको छ । विशेष अदालतबाट दोषी ठहर भएका शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले शर्मालाई बन्दी राख्नुपर्ने कारण लिखितरुपमा पेश गर्न आदेश दिएको हो । सर्वोच्चले विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा…
सम्पत्ती न्यूज
२७ श्रावण २०८१, आईतवार