आज ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । दुई वटा स.स्द अन्तरगत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संघिय संसद अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्न लागेको हो । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ। कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक…
सम्पत्ती न्यूज
२४ श्रावण २०८१, बिहीबार