५८ जना सहसचिवको एकै पटक सरुवा, को कहाँ पुगे
काठमाडौँ । सरकारले संघ, प्रदेश, आयोग र स्थानीय तहमा कार्यरत ५८ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । सरकारले संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दुई सहसचिव बाहिरिएका छन् भने दुई जना भित्रिएका छन् । रामहरी ज्ञवालीलाई लुम्बिनीको उद्योग मन्त्रालयबाट राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, दिवश आचार्यलाई राष्ट्रिय सूचना…
सम्पत्ती न्यूज
२० भाद्र २०८०, बुधबार