image

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’ काठमाडौँ-नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भाडाका टट्टु’ परिचालन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा परिचालित करिब ५० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार प्रधानन्यायाधीश…

सम्पत्ती न्यूज
२८ कार्तिक २०७८, आईतवार