नेकपा एसः पदाधिकारीमा हारेकाको पोलिट्ब्युरोमा लोकप्रिय मत, को-को निर्वाचित भए ?
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ । पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिट्ब्युरोमा सदस्यको परिणाम पनि आज आएको हो । प्राप्त परिणाम हेर्दा उत्ता पादाधिकारीमा हारेका नेताहरुले यता भने लोकप्रिय मत ल्याएका छन् । मत गणनामा विरोध खतिवडाले सर्वाधिक मत ल्याएर पोलिट्ब्युरो सदस्य जितेका छन्। दोस्रो लोकप्रिय मत ल्याउनेमा जीवनराम…
सम्पत्ती न्यूज
१३ भाद्र २०८१, बिहीबार