काठमाडौँ। दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ। बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत…