दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार (आज) नेप्से २३.६४ अंकले घटेर एक हजार ९ सय ८ दशमलब ४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ९२ करोड ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको…
सम्पत्ती न्यूज
४ बैशाख २०८०, सोमबार