कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह
काठमाडौँ। सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ। यो भनेको चेतावनीको तह हो । पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ। कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो । कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार